English Chinese (Simplified) Danish French German Hindi Italian Japanese Korean Spanish
You are here

Users Login



Important Links

 
  • Slide one
  • Slide two
  • Slide three

By A Web Design

Communist Wave

Communist wave?

Mahendra Lawoti

 The extraordinary electoral performance of the communist parties in the 2008 election does not portend well for the “non-communist” political parties. Even if the communist parties suffer some loss, their vote total could still hover around 50 percent in the next election as support to political parties do not fluctuate dramatically across immediate elections unless dramatic events and circumstances intervene.

Read more...
 
Next Constitution Assembly

The last CA remained by and large a parliament whose main job was to form governments and pass laws to govern the country. Since the 11-point agreement has hardly paved the way for a full-time CA‚ the next CA will remain engaged in the formation and dislodging of governments

PROF. BIRENDRA P MISHRA

Read more...
 
१३ राजनीतिक दलको बैठकको निर्णय
१.राष्ट्रिय सहमतिका निमित्त वाधक रहेको एनेकपा (माओवादी) का उपाध्यक्ष वावुराम भट्टराईले नेतृत्व गरेको वर्तमान सरकार तत्काल हट्नु पर्दछ भन्ने बैठकको ठहर रहेको छ ।
२.वर्तमान सरकार हटेर राष्ट्रिय सहमतिको सरकार गठन हुनु राजनीतिक निकासको पहिलो पाइला हो भन्ने बैठकको सर्वसम्मत निष्कर्ष रहेको छ ।
३.वर्तमान सरकारका विरुद्ध आन्दोलन गर्नु अनिवार्य रहेको कुरामा बैठक सहमत भएको छ ।
Read more...
 
चुनौतीपूर्ण अवस्थामा सुरक्षा

नेपालमा सशस्त्र द्वन्द्व अन्त्य भएको आधा दशक नाघिसकेको छ। तर पनि आन्तरिक सुरक्षाका चुनौती घटेका छैनन्। यसको मूल कारण शान्ति प्रकृया तार्किक निष्कर्षमा पुग्न नसक्नुलाई नै लिन सकिन्छ। सुरक्षाका चुनौतीको समग्र असर मुलुकको विभिन्न क्षेत्रमा देखा परिरहेका छन्। यस परिपे्रक्षमा आम जनताको सुरक्षा व्यवस्था झनै जटिल बन्दै गइरहेको आंकलन गर्न सकिन्छ। मानव सुरक्षाका विभिन्न पक्षमध्ये आम जनताको व्यक्तिगत सुरक्षा एक महत्वपूर्ण पक्ष हो। यसको प्रत्याभूति दिलाउनु राज्यको दायित्व पनि हो।

Read more...
 
Review on Constitution Assembly by CPN UML

माओवादी र अन्य दलको उद्देश्यमै रहेको भिन्नता, संविधानसभा निर्वाचनपछि सुरु भएको अविश्वासको शृङ्खला, शान्ति प्रक्रियामा उत्पन्न बिलम्ब, संविधानसभा संविधान निर्माणमा भन्दा पनि सरकार परिवर्तनको संसदीय भूमिकामा बढी केन्द्रित हुने स्थिति, महत्वाकाङ्क्षी समयसीमा, दलहरू विशेष गरेर माओवादी पार्टीभित्रको विवाद, अदालतका फैसलाहरु र भू-राजनीतिसमेत यसका कारण रहेका छन् । सङ्घीयताको बिषयमा माओवादी-मधेसी दल र अन्य दलबीचमा रहेका आधारभूत भिन्नताको सही व्यवस्थापन हुन नसक्नु र यसमा दलभित्रै पनि सामाजिक समूहको दबाब बढ्नु पनि अर्को कारण रहेको छ । यसबाहेक, विधिमा सहभागितामूलक, समावेशी र लोकतान्त्रिक विधि अवलम्वन गरे पनि संविधान निर्माणको हाम्रो कार्यशैली एलिट मोडलको हुनु, तल जे भए पनि अन्तिममा टुङ्गो गर्ने हामी नै हौं भनेर नेतृत्वले प्रक्रिया र सभासद्हरूको भूमिकालाई अवमूल्यन गर्नु र महत्वपूर्ण बिषयहरूमा गंभीर वैचारिक हस्तक्षेप गरेर संविधान निर्माणमा राजनीतिक अगुवाइ गर्न नसक्नु जस्ता नेतृत्वका संरचनागत कमजोरीलाई पनि हामीले औंल्याएका छौं । यसबाहेक,संविधानसभाप्रतिको अत्यधिक अपेक्षा, बोझ र बाहिर गरिएका सम्झौताहरूको दबाब, भद्दा संरचना र समानुपातिक बनाउने क्रममा पार्टीको राजनीतिक नेतृत्व कमजोर हुने र सामाजिक दबाब समूह प्रभावी हुने संरचनागत कमजोरी पनि हामीले उल्लेख गरेका छौं

Read more...
 
Interaction Programme on Sustainable Peace

Dr. Padma Khatiwada, addressing the programmeDr. Padma Khatiwada, addressing the programmeSustainable Peace, Nepali’s Future: Where Is the Comprehensive Peace Accord (CPA)?

On 21 September 2012, Friends for Peace (FFP) organized an interaction programme on this topic.

Main speakers in the interaction were the leaders of the major political parties – Arjun Narsing KC from NC, Pradip Gyawali from CPN (UML) and Pampha Bhushal from CPN – Maoist. On behalf of the civil society, FFP Adviser Prof. Dr. Birendra Prasad Mishra, FFP President Prof. Dr. Mathura Prasad Shrestha, Vice-President Dr. Meena Acharya, and Human Rights Alliance President Mr. Ganesh BK had put their views and concerns regarding the current situation of peace impasse and political deadlock.

Attachments:
FileDescriptionFile size
Download this file (interaction_report.pdf)Interaction ReportFFP Interaction on Sustainable Peace: Report300 Kb
Read more...
 
<< Start < Prev 1 2 Next > End >>

Page 1 of 2

Visitors Counter

mod_vvisit_countermod_vvisit_countermod_vvisit_countermod_vvisit_countermod_vvisit_countermod_vvisit_counter
mod_vvisit_counterToday40
mod_vvisit_counterYesterday37
mod_vvisit_counterThis week212
mod_vvisit_counterLast week1172
mod_vvisit_counterThis month3334
mod_vvisit_counterLast month1195
mod_vvisit_counterAll days872758

Upcoming Events

No current events.

 
© 2014 Friends for Peace
Joomla! is Free Software released under the GNU General Public License.